काठमाडौं, २० बैशाख । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा गएराति भएको खेलमा म्यानचेस्टर सिटीले उल्भ्सलाई हराएको छ । सिटी तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । सिटीका लागि घरेलु मैदानमा खेलको ३६ मिनेटमा केभिन डि ब्रुएनाले गरेको गोल नै निर्णायक बन्यो । सिटीको ३५ खेलमा ६४ अङ्क भएको छ । आउँदो सिजन च्याम्पियन्स लिग खेल्ने सिटीको सम्भावना…