एटालान्टा च्याम्पियन्स लिगमा छनोटकाठमाडौं, ३० बैशाख । एटालान्टाले सोमबार राति रोमालाई २–१ ले पराजित गर्दै सिरी ए को तालिकामा तेस्रो स्थान सुरक्षित गरेको छ। योसँगै आगामी सिजनको च्याम्पियन्स लिगको लागि स्थान पक्का गरेको छ। यो जितसँगै बर्गामोस्थित क्लबले युभेन्ट्स र लाजियोभन्दा सात अंकको अग्रता बनाएको छ, जुन अब बाँकी रहेका दुई चरणका खेलमा भेटाउन असम्भवजस्तै…