काठमाडौं, १२ जेष्ठ । मार्चमा युभेन्ट्सलाई च्याम्पियन्स लिगमा पुर्याउने लक्ष्यसाथ नियुक्त भएका प्रशिक्षक इगोर टुडोरले आफ्नो जिम्मेवारी पूरा गरेका छन्। आइतबार सिरी ‘ए’ को अन्तिम खेलमा युभेन्ट्सले भेनेजियाविरुद्ध ३–२ को कठिन जित दर्ता गर्दै चौथो स्थानमा रहेर च्याम्पियन्स लिगमा स्थान सुनिश्चित गर्यो। ‘अद्भुत भावना, अविश्वसनीय एड्रिनालिन अनुभव भयो,’ टुडोरले लामो सार्स फेर्दै भने। युभेन्ट्सले पाँचौं…