मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाल र हङकङबीचको खेल बराबरी

काठमाडौं, २३ जेष्ठ । नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा घरेलु टोली हङकङसँग गोलरहित बराबरी खेलेको छ । सो कोन पोमा रहेको हङकङ रङ्गशालामा हिजो बेलुका भएको खेलमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल बराबरीमा टुङ्गिएको हो । नेपालले हङकङसँग ३७ वर्षपछि खेलेको हो । यसअघि नेपालले सन् १९८८ मा काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा खेलेको थियो…