मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एन्डोराविरुद्ध इङ्ग्ल्याडको कठिन जित

काठमाडौं, २५ जेष्ठ। ह्यारी केनले दोस्रो हाफमा गरेको गोलमार्फत इङ्ग्ल्याडले २०२६ फिफा विश्वकप छनोटमा एन्डोरामाथि १–० को जित निकालेको छ। थोमस टुचेलको प्रशिक्षणमा इङ्ग्ल्याडको यो लगातार तेस्रो जित हो। बार्सिलोनास्थित एस्पान्योलको स्टेडियममा भएको खेलमा विश्व वरीयतामा १७३औं स्थानमा रहेको एन्डोराविरुद्ध पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको इङ्ग्ल्याडले ५०औं मिनेटमा केनको गोलबाट अग्रता लिएको हो। नोनी माडुएकेको…