मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालको शानदार जित

काठमाडौं। दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित निकालेको छ। सोमबार राति सम्पन्न खेलमा नेपाल १२३ रनले विजयी भएको हो। नेपालले दिएको ३३६ रनको लक्ष्य पछ्याएको मेरिलेबोनले ३५।३ ओभरमा सबै विकेट गुमाउँदै २१२ रन मात्रै बनायो। मेरिलेबोनका नोरिसले सर्वाधिक ५६ रन बनाए। ६८ बल खेलेका उनले सात चौका…