मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युरोपा लिगको उपाधि टोटनहमले जित्यो

युरोपा लिगको उपाधि टोटनहमले जित्यो

न्यूजस्टोरी

काठमाडौं, ८ जेष्ठ । युरोपा लिगको उपाधि टोटनहमले जितेको छ । गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै टोटनहम युरोपा लिग च्याम्पियन बनेको हो ।

टोटनहमले १७ वर्षपछि उपाधि जितेको हो । खेलको ४२औं मिनेटमा ब्रेनन जोन्सनले गरेको गोल निर्णायक बन्यो । जीतसँगै टोटनहमले आउँदो सिजनको च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ ।