मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

च्याम्पियन बन्न सकेन नेपाल

च्याम्पियन बन्न सकेन नेपाल

न्यूजस्टोरी

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ ।

बैङ्ककस्थित तर्डथाई क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित भएको हो । यससँगै ग्लोबल क्वालिफायरमा पुगिसेकको नेपाल एसिया छनोटको उपविजेतामा सीमित हुँदा थाइल्यान्ड भने च्याम्पियन बनेको छ ।

थाइल्यान्डले दिएको १५९ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा ८० रन मात्र बनायो ।