मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

८६ औं जिल्ला स्तरीय तेकवान्दो प्रतियोगिता चितवनमा

८६ औं जिल्ला स्तरीय तेकवान्दो प्रतियोगिता चितवनमा

न्यूजस्टोरी

किरण कुँवर
चितवन, ८ जेष्ठ । ८६ औं जिल्ला स्तरीय तेकवान्दो प्रतियोगिता आगामी जेष्ठ १६ र १७ गते चितवनमा हुने भएको छ । माछापुछ्रे तेकवान्दो डोजाङको आयोजनामा हुने उक्त खेलमा ५५ बढि डोजाङ समुहको सहभागिता रहने छ । सवै समुहले खेलमा उत्सुकता पूर्वक सहभागिता जनाउने डोजाङ प्रमुख विजय गुरुङले जानकारी दिनुभयो । स्वास्थयका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारा सहित मनाइने उक्त प्रतियोगिता पटिहानी कर्वड हलमा हुने पनि गुरुङले जानकारी दिनुभयो ।