मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आईपीएल क्रिकेटमा आज मुम्बई र गुजरात खेल्दै

आईपीएल क्रिकेटमा आज मुम्बई र गुजरात खेल्दै

न्यूजस्टोरी

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा आज मुम्बई इन्डियन्स र गुजरात टाइटन्स खेल्दै छन् । मुम्बइको वानखेडे स्टेडियममा हुने खेल नेपाली समयानुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

११ खेलमा १४ अंक रहेको मुम्बई लिग तालिकामा तेस्रो स्थानमा छ । १० खेलमा १४ अंक रहेको गुजरात नेट रनरेटका आधारमा चौथो स्थानमा छ । आईपीएलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु १६ अंगसहित शीर्ष स्थानमा छ ।

यसअघि हिजो दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरबादबीचको खेल वर्षाका कारण रद्द भएपछि दुवै टिमले १–१ अङ्क बाढेका छन् । यो नतिजासँगै हैदराबादको प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ । दिल्ली १३ अंसहित लिग तालिकाको पाँचौं स्थानमा छ ।