मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बकर इदमा घरघरमै बसेर नमाज पढ्न मुस्लिम आयोगको आग्रह

काठमाडौं, २९ चैत्र । राष्ट्रिय मुस्लिम आयोगले बकर इदमा घरघरमै बसेर नमाज पढ्न आग्रह गरेको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मुस्लिम आयोगले घरघरमै नमाज पढेर बकर इद मनाउन आग्रह गरेको हो ।आयोगका अध्यक्ष समिम मिया अन्सारीले कोरोना संक्रणको जोखिम बढ्दै गएकाले सबै पक्षसँग सल्लाह गरी घरघरमै नमाज पढ्न आग्रह गर्ने निर्णय गरिएको बताउनुभयो…