मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उदाउँदो सूर्यको पूजा आराधनासहित सकियो यस वर्षको छठ

काठमाडौं, ४ मंसिर । आज बिहान उदाउँदो सूर्यको पूजा आराधनासहित अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व सकिएको छ। हिजो अस्ताउँदो सूर्यको पूजाआराधना गरी अर्घ्य दिएर राति जाग्राम बसेका व्रतालुहरुले आज उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्वको समापन गरेका हुन् । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने पर्वका रुपमा…