मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भाइटीकाको शुभ साइत सार्वजनिक, कति बजे ?

भाइटीकाको शुभ साइत सार्वजनिक, कति बजे ?

न्यूजस्टोरी


काठमाडौं । यस वर्षको भाइटीकाको शुभ साइत सार्वजनिक भएको छ ।आगामी कात्तिक २९ गते बुधबारका दिन रहेको भाइटीकाको शुभ साइत बिहान १० बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले विज्ञप्ति जारी गर्दै भाइटीकाको साइत सार्वजनिक गर्नुभएको हो ।