मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपल्लो डोल्पामा बाह्रवर्षे ‘शे’ मेला शुरू

डोल्पा, १६ भाद्र । डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुण्डो गाउँपालिका–३ साल्दाङ्गको शेल गुम्बामा बाह्रवर्षे ‘शे’ मेला शुरू भएको छ । ‘दर्शन शेल रिवो डुग्ड्राको, आर्जन विश्वशान्ति’ भन्ने मूल नाराका साथ ६७औं मेला शुरू भएको गाउँपालिकाका उपाध्यक्ष एवम् प्रचारप्रचार उपसमितिका संयोजक पेमा वाङ्छेन गुरुङले जानकारी दिनुभयो । हरेक बाह्र वर्षमा एकपटक लाग्ने मेलाले विश्वमा शान्तिको आह्वानसँगै…