मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मधेसमा जनमतका सतिश सिंह मुख्यमन्त्री नियुक्त

काठमाडौं । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले शुक्रबार बिहान सिंहलाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्। नेपालको संविधानको धारा १६८ को २ बमोजिम सिंहलाई मुख्यमन्त्री नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। मुख्यमन्त्री सिंहले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन्। शुक्रबार बिहान १२ः२१ बजे शपथ ग्रहणको तयारी भइरहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। सिंहले शुक्रबार बिहान…