काठमाडौं । मुलुकको मध्य र पश्चिम तराईमा ३१ जेठसम्म तातो हावा चल्ने भएको छ । यसले गर्दा पूर्वी सिमाना कोशी प्रदेशमा मनसुन भित्रिसके पनि मध्य र पश्चिमी तराईका भूभागमा अत्यधिक गर्मी जारी रहनेछ । यसकारण जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै सतर्कता अपनाउन भनेको छ । महाशाखाका अनुसार मधेश…