काठमाडौँ । सत्तामा हुँदा नीतिगत भ्रष्टाचारमा कीर्तिमान कायम गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीकै संरक्षणमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री एवं एमाले सचिव रघुवीर महासेठले ४ अर्ब ८० करोड रुपैयाँको सडकको ठेक्का निश्चित ठेकेदारलाई दिने गरी सेटिङ गरेका छन् । मदन भण्डारी मार्गको सल्यान–रुकुम खण्डको ठेक्का मन्त्री महासेठसँग सेटिङ गरी प्रतिस्पर्धा नै नगराई कुमार…