काठमाडौं । एक बालिकालाई बेच्न भारत लैजाने क्रममा २ जना पक्राउ परेका छन् । आर्थिक अवस्था कमजोर भएको परिवारकी १४ वर्षीया किशोरीलाई बेच्न लैजान लागेको अवस्थामा नुवाकोटका सम्बरबहादुर तामाङ र इन्दिरा कटुवाल तामाङ पक्राउ परेका हुन् । नुवाकोट दुप्चेश्वर ६ का ३९ वर्षीय सम्बरबहादुर तामाङ मानव बेचबिखन मुद्दामा १० वर्ष जेल बसेर अघिल्लो साल वैशाखमा…