मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्सा प्रहरीद्धारा ४४ लाख बराबरको अवैध सामान बरामद

पर्सा प्रहरीद्धारा ४४ लाख बराबरको अवैध सामान बरामद

न्यूजस्टोरी

काठमाडौं । सशस्त्र प्रहरी बलले पर्सामा लुकाएर राखेको अवस्थामा भन्सार छलीको सामान बरामद गरेको छ । वीरगन्ज महानगरपालिबाट ४४ लाख भन्दा बढी मूल्य पर्ने सामान बरामद गरिएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।

सशस्त्रले वीरगन्ज महानगरपालिका–१९ बर्वा लगायतका ठाउँमा गए राति छापा मारेपछी भन्सार छलेर ल्याएको सौन्दर्य सामग्री, मुङ दाल, मोटर पार्टस् तथा अन्य अवैध सामान बरामद गरेको हो ।