काठमाडौं, २८ जेठ । प्रधानमन्त्री प्रचण्ड भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुनुभएको छ। प्रधानमन्त्री दाहाल भारतीय राष्ट्रपति भवनको प्राङ्गणमा हिजो बेलुकी आयोजित विशेष समारोहमा सहभागी हुनुभएको नयाँदिल्लीमा रहेको नेपाली राजदूतावासले जनाएको छ । प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति द्रोपदी मुर्मुले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । शपथ ग्रहण समारोहमा नेपालका…