मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाण्डौ र ललितपुरका विभिन्न ठाउँमा पाँच घन्टासम्म विद्युत अवरूद्ध हुने

काठमाडौं, ३० चैत्र । काठमाण्डौ र ललिपुरका विभिन्न ठाउँमा आज पाँच घण्टासम्म विद्युत अवरूद्ध हुने भएको छ । काठमाण्डौ र ललितपुरका विभिन्न वितरण केन्द्रका विभिन्न फिडरअन्तर्गका ठाउँहरूमा विद्युत अवरूद्ध हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । काठमाण्डौको बलम्बु सहायक वितरण केन्द्रको थानकोट फिडर अन्तर्गत पर्ने नैकाप फुटबल ग्राउन्ड र किट्नीभञ्ज्याङ क्षेत्रमा विद्युत पोल स्थानान्तरण कन्डक्टर…