मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकार र शिक्षक महासंघबीच आज पनि वार्ता हुने

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारका प्रतिनिधिहरुबीच आज (आइतबार) पनि वार्ता हुने भएको छ । शिक्षक–कर्मचारीहरुले शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल गरी काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । शिक्षा मन्त्रालयका कर्मचारी र शिक्षक महासंघका प्रतिनिधिबीच बिहीवारदेखि सुरु संवाद शनिबार साँझसम्म पनि जारी थियो । आज आइतबार पनि दुबै पक्षबीच संवाद हुने बताइएको…