काठमाडौँ, २९ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैधानिक तरिकाले नै वर्तमान सत्ता गठबन्धन तोड्ने बताउनुभएको छ । ‘झुलाघाट–चिवा भञ्ज्याङ सम्मृद्धिका लागि सङ्कल्प यात्रा’अन्तर्गत शुक्रवार तेह्रथुमको म्याङ्लुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले धैर्यता राखेर वैधानिक ढङ्गले नै गठबन्धन तोड्ने बताउनुभएको हो । लोकतन्त्रमा धैर्यता राखेर लोकतान्त्रिक विधिबाटै समस्या समाधान खोज्नुपर्छ । अहिले…