काठमाडौं, १० पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो तेस्रो कार्यकाल एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्नुभएको हो । उहाँले सम्बोधनका क्रममा अब सरकारको गियर बढाउने बताउँदै काम गर्न नसक्नेहरू बिदा भएर जानु पर्ने उल्लेख गर्नुभयो । प्रचण्डले एक वर्षे कार्यकालमा कयौँ उपलब्धि भएको सुनाउँदै अबको २०८० को दशकलाई विकासको दशक बनाउने पनि बताउनुभयो ।
<iframe src="https://drive.google.com/file/d/16UQetqfrvatOY4YDKf6OZCv97PLfzYs9/preview" width="640" height="480" allow="autoplay"></iframe>


प्रतिक्रिया