काठमाडौं, ४ माघ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले नेपालले आउँदो १२ वर्षमा २८ हजार मेगावाटभन्दा बढी बिजुली उत्पादन गर्ने बताउनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान) को २४ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले १२ वर्षमा २८ हजार मेगावाट बिजुली उत्पादनको जग बसेको दाबी गर्नुभयो । उहाँले पछिल्लो १० वर्ष नेपालको ऊर्जा…