भैरहवा पौष १९ रुपन्देहीको तिलोतमा नगरपालिकामा एन जि मार्केटले एनजि आवास मार्फत सुविधासम्पन्न घरहरु निमार्ण गरि बिक्री सुभारम्भ गरेको छ । सिद्धार्थ राजमार्गको भैरहवा बुटवल सडक खण्डको भलवारी देखि नौ सय मिटर पुर्व एनजि आवासले सुविधा सम्पन्न घरहरु निमार्ण गरी बिक्री सुरु गरेको कम्पनीका संचालक नारायण बन्जाडेले बताए । एनजि आवास कम्पनीले दुई मोडलका घरहरु…