मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेल नियुक्त

काठमाडौं, २० कार्तिक । ग्लोबल आइएमई बैंकले नायब प्रमुख कार्यकारी अधिकृतमा सुमन पोखरेललाई नियुक्त गरेको छ। बैंकको प्रमुख प्रवर्द्धक आइएमई समूहमा पोखरेल प्रमुख कार्यकारी अधिकृत हुनुहुन्थ्यो अहिले उहाँ त्यहाँ वरिष्ठ उपाध्यक्ष पनि हुनुहुन्छ । उहाँ केही वर्षअघि ग्लोबल आइएमई बैंकको सञ्चालक समेत हुनुहुन्थ्यो । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुको मर्जरपछि उनी पूर्णरूपमा समूहको प्रमुख कार्यकारी…