काठमाडौं । ललितपुरको जावलाखेलमा जुत्ता चप्पल व्यापार मेला भइरहेको छ । नेपाली जुत्ता चप्पल उत्पादक समूहले चाडपर्वलाई लक्षित गरेर जुत्ता चप्पल मेला आयोजना भएको हो । मेलामा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहेको आयोजकको भनाइ छ । तीन लाख जनाभन्दा धेरैले मेलाको अवलोकन गर्ने लक्ष्य राखिएको छ । बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म…