मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बढ्यो सुनको भाउ

बढ्यो सुनको भाउ

न्यूजस्टोरी

काठमाडौं । आज सुन चाँदीको भाउ बढेको छ । सुनको भाउ तोलामा ६ सय रुपैयाँले र चाँदी तोलामा १० रुपैयाँले बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँ छ ।

यस्तै, चाँदी तोलाको एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।