काठमाण्डौ । सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो अस्ति शुक्रवारको भन्दा तोलामा ३ सय रुपैयाँले सस्तो हो । यस्तै, चाँदीको भाउ भने आज स्थिर छ । चाँदी आज अस्ति जस्तै…