मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको भाउ आज तीन सय रुपैयाँले घट्यो

सुनको भाउ आज तीन सय रुपैयाँले घट्यो

न्यूजस्टोरी

काठमाण्डौ । सुनको भाउ आज तीन सय रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यो अस्ति शुक्रवारको भन्दा तोलामा ३ सय रुपैयाँले सस्तो हो ।

यस्तै, चाँदीको भाउ भने आज स्थिर छ । चाँदी आज अस्ति जस्तै तोलाको १ हजार ४ सय ८० रुपैयाँमा किनबेच भइरहेको महासङ्घले जनाएको छ ।