मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

र्याकिङ तेकवान्दो प्रतियोगीताका लागि खेलाडीको बिदाइ

र्याकिङ तेकवान्दो प्रतियोगीताका लागि खेलाडीको बिदाइ

न्यूजस्टोरी

किरण कुँवर
चितवन, ३२ साउन । नेपाल तेकवान्दो संघ बागमती प्रदेश ले यहि भदौ १ र २ हुने रयाङ्किङ तेक्वान्दो प्रतियोगिता को लागि खेलाडीको बिदाइ गरेको छ ।

जिल्ला तेक्वान्दो संघको कार्यालय चितवनले सातजना खेलाडीलाई बिदाइ गरेको हो ।
प्रतियोगिता भाद्र १ र २ गते काठमाडौमा हुने छ । प्रतियोगितामा दुई महिला खेलाडी सहित पाँचजना पुरुस खेलाडीले सहभागिता जनाउने भएका छन् । खेल अवधिभरको खर्च भने जिल्ला तेक्वान्दो संघ चितवनले बेहोर्ने अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिता दुइ दिनसम्म चल्नेछ ।