मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रतितोला ९ सय रुपैयाँले घट्यो सुनको मुल्य

प्रतितोला ९ सय रुपैयाँले घट्यो सुनको मुल्य

न्यूजस्टोरी

काठमाडौं । नेपाली बजारमा बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार स्थिर रहेको सुनको मुल्य शुक्रबार ९ सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, शुक्रबार चाँदी १ हजार ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।