मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तेक्वान्दोमा कुमरोज डोजाङको सफलता

तेक्वान्दोमा कुमरोज डोजाङको सफलता

न्यूजस्टोरी

किरण कुँवर
चितवन, २१ साउन । मालिका तेक्वान्दो डोजाङको आयोजनामा ८२ औं जिल्लास्तरीय आमन्त्रण तेकवान्दो प्रतियोगिता सम्पन्न भएको छ ।
चितवनको भरतपुरमा आयोजित प्रतियोगितामा कुमरोज डोजाङका महिला तर्फ पुम्से बिधा अन्र्तगत आरुसी गिरी प्रथम भएकी छन् । त्यस्तै महिला बिधा तर्फ नै मा २० केजी तौल समुहमा आयसा तामाङ प्रथम भएकी छन् । त्यस्तै, ६७ केजी तौल समुहमा इशा गुरुङ प्रथम हुँदा ४४ देखि ४६ केजी समुहमा अनिशाा तामाङ तृतिय हुन सफल भएकी छन् । त्यस्तै, पुरुष तौल अन्तर्गत ३६ देखी ४० केजी तौल समुहमा कपिल कुमाल प्रथम भएका छन् भने २४ देखि २८ केजी तौल समुह अन्तर्गत भएको प्रतिस्पर्धामा अंकित गिरी तृतिय हुन सफल भएका छन् । त्यस्तै, खैरहनी तेकवान्दोले द्धितिय स्थान हाँसिल गर्दा प्रगतिसिल तेकवान्दोले भने तृतिय स्थानमा चित्त बुझाउनु परेको थियो । प्रतियोगिता दुई दिनसम्म चलेको थियो ।