मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टी -२० विश्वकप क्रिकेट : नेपालले गुमायो एकै ओभरमा २ विकेट

टी -२० विश्वकप क्रिकेट : नेपालले गुमायो एकै ओभरमा २ विकेट

न्यूजस्टोरी

काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्ध नेपाललले एकै ओभरमा २ विकेट गुमाएको छ।

किंग्सटाउनमा जारी खेलमा नेपालका कप्तान रोहित कुमार पौडेल डकआउट भएका हुन्। यसअघि कुशल भूर्तेल १३ रनमा आउट भए। दुवैलाई तबरेज शम्सीले आउट गरे।

नेपालले ७/५ ओभरमा २ विकेटको क्षतिमा ३५ रन बनाएको छ। दक्षिण अफ्रिकाले दिएको ११६ रनको लक्ष्यमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ।