काठमाडौं । आज सेयर बजार घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० आज ५.५८ अकंले घटेर २०७९.७१ बिन्दुमा बन्द भएको हो । बुधबार ३ अर्ब ९९ करोड २९ लाख ७६ हजार रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ ।
बुधबार एनआरएन इन्फाइन्ट्रचरको १९ करोड रुपैयाँ, सिइडिबि हाइड्रोपारको १८ करोड रुपैयाँको कारोबार भएको छ ।आज यस कम्पनीको १९ करोड ३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सिइडिबी हाइड्रोको १८ करोड ४३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सानिमा माइ हाइड्रोको १६ करोड ९९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै भगवती हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.८३ प्रतिशतका दरले कमाएका छन् । माइ खोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९.६५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै अपर लोहोरे खोलाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५.५१ प्रतिशतका दरले गुमाएका छन् ।


प्रतिक्रिया