काठमाडौँ । नेपालले दोस्रो विकेट गुमाएको छ । नेपालका ओपनर कुशल भुर्तेल ७ रन बनाएर आउट भएका छन् ।
यस अघि आसिफ सेख ४ रन बनाएर आउट भएका थिए ।
यो समाचार तयार गरुन्जेल नेपालले ३।१ ओभरमा २ विकेट गुमाएर १५ रन बनाएको छ ।

प्रतिक्रिया