काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा नेदरल्याण्ड्विरुद्ध ब्याटिङ गरिरहेको नेपाललाई सुरुवाती झट्का लागेको छ ।
नेपालका ओपनर आसिफ शेख ४ रन बनाएर आउट भएका हुन् । उनी प्रिन्जलको बलमा क्याच आउट भए ।
डच टोलीले टस जितेर पहिले बलिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको हो ।


प्रतिक्रिया