काठमाडौं । भारतको लोकसभा चुनावमा आम आदमी पार्टीले खाता खोलेको छ । आपका उम्मेदवार गुरमीत सिंह मित हायर पञ्जाबको संगरुर सिटबाट ३ लाख ६४ हजार मतसहित विजयी भएका हुन् ।
५४३ सिटमध्ये अहिलेसम्म ७ सिटको नतिजा आएको छ । निर्वाचन आयोगका अनुसार भारतीय जनता पार्टीले ३, भारतीय राष्ट्रिय कांग्रेसले १, जनता दल र आपले एक एक सिट जितेका छन् ।


प्रतिक्रिया