मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रिमियर लिगमा म्यानचेष्टर सिटी दोस्रो स्थानमा उक्लियो

प्रिमियर लिगमा म्यानचेष्टर सिटी दोस्रो स्थानमा उक्लियो

न्यूजस्टोरी

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर सिटीले ब्राइटनलाई हराएको छ । गएराति फाल्मर स्टेडियममा भएको खेलमा सिटीले ब्राइटनलाई ४–० ले हराएको हो । सिटीको जितमा केभिन डि र जुलियन अल्भारेजले एक एक गोल गर्दा फिल फोडेनले २ गोल गरेका हुन् ।

जितसँगै म्यानचेष्टर सिटी ३३ खेलमा ७६ अङ्कसहित दोस्रो स्थानमा उक्लिएको छ । प्रिमियर लिगमा ७७ अङ्कसहित आर्सनल शीर्ष स्थानमा छ । तेस्रो स्थानमा रहेको लिभरपुलको ७४ अङ्क छ । यसअघि हिजोको खेलमा एभर्टनले लिभरपुललाई २–० ले हराएको थियो ।