मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

श्री राष्ट्रिय आधारभूत विद्यालय मनियारीका २१० जना विधार्थाीलाई माछापुच्छ्रे बैंकबाट ट्रयाक सुट वितरण

श्री राष्ट्रिय आधारभूत विद्यालय मनियारीका २१० जना विधार्थाीलाई माछापुच्छ्रे बैंकबाट ट्रयाक सुट वितरण

न्यूजस्टोरी

वीरगंज, १४ चैत्र । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर २२ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीहरुलाई ट्रयाक सुट सहयोग प्रदान गरेकोे छ । विद्यालयमा अयोजित कार्यक्रममा माछापुच्छ्रे बैंकले २१० जना विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान बितरण गरेको हो । माछापुच्छ्रे बैंकका कर्मचारी विनेश ठाकुरको अध्यक्षतामा भएको राहत वितरण कार्यक्रमका प्रमुख अथिती जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक कुमोध ढुंगेल र विशेष अतिथि वडा नम्बर २२ का वडा अध्यक्ष द्वारिका महतो समेत रहनुभएको थियो ।
माछापुच्छ्रे बैंकका कर्मचारी ठाकुरले करिब १ लाख ५० हजार रुपैया बराबरको ट्रयाक सुट २१० जना बिधार्थीलाई वितरण ष्रिएको जानकारी दिनुभयो ।