मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बायर्नले फिफा क्लब विश्वकपमा अकल्याण्ड सिटीलाई १०–० ले हरायो

बायर्नले फिफा क्लब विश्वकपमा अकल्याण्ड सिटीलाई १०–० ले हरायो

न्यूजस्टोरी

काठमाडौं, २ असार । बुन्डेसलिगा च्याम्पियन बायर्न म्युनिखले अमेरिकामा भइरहेको फिफा क्लब विश्वकपमा न्युजिल्याण्डको अकल्याण्ड सिटीलाई १०–० ले पराजित गरेको छ । क्लब विश्वकप इतिहासकै यो अहिलेसम्म कै फराकिलो अन्तरको नतिजा हो ।

यो जीतले सन् २०२२ मा अल हिलालले अल जजिराविरुद्ध गरेको ६–१ को जीतलाई उछिन्दै क्लब विश्वकपको अहिलेसम्मकै सबैभन्दा ठूलो अन्तरको कीर्तिमान बनायो । समूह सीमा बोका जुनिअर्स (अर्जेन्टिना), बेन्फिका (पोर्चुगल) पनि छन् ।