मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक, ४६ स्क्रिप्सको कारोबार

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक, ४६ स्क्रिप्सको कारोबार

न्यूजस्टोरी

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेको छ। यो समयमा नेप्से परिसूचक १.८० अंकले घटेर २६०८.५९ विन्दुमा कायम भएको छ।

प्रि ओपन सेसनमा  ४६ वटा स्क्रिप्सको ३५ हजार ८३८ कित्ता सेयर २ करोड ४० लाख  ९९ हजार ७१३ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये १९ स्टक्सको मूल्य बढ्दा २६ वटाको घट्यो।