मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मूल्य प्रतितोला २७०० रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य प्रतितोला २७०० रुपैयाँ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

न्यूजस्टोरी

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २७०० रुपैयाँ बढेको छ ।अघिल्लो दिनको तुलनामा प्रतितोला २७०० बढेर आज १ लाख ८७ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो हालसम्मकै उच्च मूल्य हो ।

मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९४५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर १ लाख ९५५ रुपैयाँ कायम भएकोमहासंघले जनाएको छ ।