मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदै

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदै

न्यूजस्टोरी

इङ्ग्लिस प्रिमियर लिग फुटबलमा आज पाँच वटा खेल हुँदैछन् । नेपाली समय अनुसार राति पौने ९ बजे चार खेल हुँदैछन् ।

यो समयमा म्यानचेस्टर सिटी र ब्राइटन, नटिङ्घम फरेस्ट र इप्स्विच टाउन, एभर्टन र वेस्ट ह्याम तथा साउथह्याम्पटन र उल्भ्सले खेल्दैछन् । त्यस्तै राति सवा ११ बजे बर्नमाउथ र ब्रेन्टफोर्डबीच खेल हुनेछ ।

प्रिमियर लिगमा लिभरपुल २९ खेलमा ७० अङ्कसहित शीर्ष स्थानमा छ । २८ खेलमा ५५ अङ्कसहित आर्सनल दोस्रो, ५१ अङ्क रहेको नटिङघम फरेस्ट तेस्रो, ४९ अङ्कसहित चेल्सी चौथो र ४७ अङ्क रहेको म्यानचेस्टर सिटी पाँचौं स्थानमा छ ।