मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको मूल्य दुई दिनदेखि स्थिर, कतिमा भइरहेको छ कारोबार ?

सुनको मूल्य दुई दिनदेखि स्थिर, कतिमा भइरहेको छ कारोबार ?

न्यूजस्टोरी

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन शुक्रबार र आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ। सोमबार चाँदीको मूल्य १ हजार ९१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।