मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनको भाउ बढ्यो, कतिमा कारोबार हुँदैछ ?

सुनको भाउ बढ्यो, कतिमा कारोबार हुँदैछ ?

न्यूजस्टोरी

काठमाडौं । आज पनि सुनको मूल्य वृद्धि भएको छ । मंगलबार सुनचाँदी व्यवसायी महासंघका अनुसार १ लाख ७१ हजार ३०० मा कारोबार भइरहेको छ ।

त्यसैगरी चाँदी १ हजार ९७० मा कारोबार भइरहेको छ । सोमबार सुन १ लाख ७० हजार ८०० मा कारोबार भएको थियो । चाँदी १ हजार ९८५ मा कारोबार भएको थियो ।