मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुढासुब्बा गोल्डकपको दोस्रो सेमिफाइनल : एनआरटी र भारतको यूके एफसी खेल्दै

बुढासुब्बा गोल्डकपको दोस्रो सेमिफाइनल : एनआरटी र भारतको यूके एफसी खेल्दै

न्यूजस्टोरी

२५औं संस्करणको बुढासुब्बा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनलमा आज न्युरोड टिम (एनआरटी) क्लब र भारतको यूके एफसी खेल्दैछन् ।

झापाको काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटीसी) लाई हराउँदै एनआरटी सेमिफाइनलमा पुगेको हो भने यूके एफसीले आयोजक धरान फुटबल क्लबलाई हराउँदै सेमिफाइनलमा पुगेको हो ।

यसअघि हिजोको पहिलो सेमिफाइनल खेलमा भुटानको आरटीसी क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेड बुढासुब्बा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।

प्रतियोगिताको फाइनल खेल पर्सि शनिवार माघ २६ गते हुनेछ