मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज सुनको मूल्य स्थिर, चाँदीको सामान्य घट्यो

आज सुनको मूल्य स्थिर, चाँदीको सामान्य घट्यो

न्यूजस्टोरी

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ। शुक्रबार २३ सयले बढेर सुनको सोही मूल्य कायम भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेको छ । आज चाँदी एक हजार ९ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।