मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, तोलाको कतिमा हुँदैछ कारोबार ?

न्यूजस्टोरी

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ९ सय रुपैयाँ घटेर एक लाख ५७ हजारमा कारोबार हुँदैछ ।

त्यस्तै चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँ घटेर एक हवार ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।